समाज

३९ एएसपीको सरुवा सर्वेन्द्र खनाल सचिवालयमा तानिए

३९ एएसपीको सरुवा सर्वेन्द्र खनाल सचिवालयमा तानिए

माघ १३ । नेपाल प्रहरीका ३९ जना एसएसपीको सरुवा भएको छ ।

वुधबार राति उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएपीहरुको सरुवा भएको हो ।

धौलागीरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुख भएका छन् । काठमाडौ प्रमुख रहेका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएका छन् ।

विक्रम सिंह थापाले अवकास पाएपछी काठमाडौंको प्रहरी प्रमुखको पद खाली रहेको थियो । ललितपुर प्रहरी प्रमुखमा ठूले राईलाई ल्याइएको छ । महानगरीय अपराध महाशाखामा दिनेश आमात्य आएका छन् ।

को को कहाँ पुगे ? सूची हेर्नुहोस् ।

३९ एसएसपीको सरुवा

SSP Saruwa

विशेष