समाज

ओलीले भोलि बजारमा ल्याउँदैछन् : म प्रधानमन्त्री हुँदा

ओलीले भोलि बजारमा ल्याउँदैछन् : म प्रधानमन्त्री हुँदा

माघ १३ । पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीकाललाई केन्द्रीत गरी पुस्तक तयार पारेका छन् । शुक्रबार उनले पुस्तकको लोकापर्ण गर्दैछन् ।

प्रेस चौतारी नेपालले बानेश्वरमा लोकापर्ण कार्यक्रमको आयोजना गर्न लागेको हो । पुस्तकमा ओली प्रधानमन्त्री हुँदा गरेका काम र उनको कार्यकालमा पूरा नभएका तर ओलीले सोचेका कामको विवरण राखिएको बताइएको छ ।

पुस्तकमा ओलीका विचारलाई प्रथामिकता दिइएको प्रेस चौतारीले जनाएको छ ।

KP Oli

विशेष