खेल

बराबरी गरे डेभिड वार्नरले सचिनको विश्व कीर्तिमान

बराबरी गरे डेभिड वार्नरले सचिनको विश्व कीर्तिमान
माघ–१४ । अष्ट्रेलियन ओपनर ब्याट्स्म्यान डेभिड वार्नरले भारतका सचिन तेन्दुलकरको नाममा रहेको विश्व कीर्तिमानलाई बराबरी गरेका छन् । पाकिस्तान विरुद्धको खेलमा १७८ रन बनाउदैँ सचिनको विश्व कीर्तिमानलाई बराबरी गरेका हुन् । ५ पटक १५० भन्दा बढी रन बनाउने सूचीमा भारतका सचिन पहिलो स्थानमा थिए । यस बाहेक ४ पटक १५० भन्दा बढी रन बनाउने कीर्तिमान राख्नेमा सनत जयसूर्या , क्रिश गेल र भारतको रोहित शर्मा छन् ।

डेभिड वार्नर विश्व कीर्तिमान सचिन तेन्दुलकर

विशेष