पुलिस क्लबलाइ हराउदैँ एनआरटी झापा गोल्डकपको क्वटरफाइनलमा

माघ–१६ । झापाको बिर्तामोडमा जारी रमपम झापा गोल्डकप अन्तर्गत आईतबार भएको खेलमा एनआरटीले नेपाल पुलिस क्लबलाइ २–१ ले हराउँदै प्रतियोगिताको क्वटरफाइनलमा प्रवेश गरेको छ ।
नेपाल पुलिस क्लबले उक्त खेलमा नयाँ खेलाडीको संख्या बढी राखेर मैदानमा उत्रिएको थियो । पहिलो हाफमा पुलिसले १ –० ले आफ्नो पक्षमा राखे पनि दोश्रो हाफमा दुई गोल गर्दै एनआरटीले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो ।
एनआरटी
झापा
पुलिस क्लब
रमपम झापा गोल्डकप