मनोरञ्जन

दीपिकालाई छाडेर सेफअलि खानकी छोरी साराका साथ मस्तिमा रणवीर

दीपिकालाई छाडेर सेफअलि खानकी छोरी साराका साथ मस्तिमा रणवीर

एकातिर रणवीर सिंह विहेका लागी दीपिका पादुकोणसंग संचार माध्यमममा भन्दै हिड्छन् । तर उनी केही समयदेखि दीपिकासग टाढा हुंदै गएका छन् ।

हालै सोसल मिडियामा उनको एक तस्विर भाइरल भएको छ । उनी दीपिकाका साथ नभएर कुनै अर्की युवतीका साथ मस्ती गरिरहेको देखिएको छ । उनी कोही नभएर सेफ अलि खानकी छोरी सारा अलि खान हुन् ।

अहिले रणवीर उनीसंग मस्ती गरिरहेको भारतिय समाचार माध्यमहरुले जनाएका छन् ।

Ranveer Kapoor

विशेष