मनोरञ्जन

मिस फ्रान्सले जितिन् मिस युनिभर्सको उपाधि

मिस फ्रान्सले जितिन् मिस युनिभर्सको उपाधि

माघ १७ । ६५ औं मिस युनिभर्सको उपाधि मिस फ्रान्सले जितेकी छन् ।

फाइनलमा मिस कोलम्बियालाई पराजित गर्दे मिस फ्रान्सले उपधि जितेकी हुन् ।

त्यस्तै सेकेण्ड रनरअप मिस हाइटी भइन् भने टप सिक्समा फ्रान्स, केन्या, कोलम्बिया,हाइटी , फिलिपन्सि र थाइल्याण्ड रहेका थिए ।

Miss Universe

विशेष