खेल

झापा गोल्डकपमा त्रिभुवन आर्मी र रुपन्देही ११ भिड्दै

झापा गोल्डकपमा त्रिभुवन आर्मी र रुपन्देही ११ भिड्दै
माघ १८ । झापा गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा आज त्रिभुवन आर्मी क्लब र रुपन्देही ११ बीच खेल हुँदैछ । त्रिभुवन आर्मी क्लब गत बर्षको उपाधि विजेतासमेत हो । विर्तामोडको डोमालाल राजवंशी रंगशालामा उत्रँदैछन् । त्यस्तै हिजो भएको खेलमा विभागिय टोली एपिएफलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

Jhapa Gold cup

विशेष