खेल

अभागी नेदरल्याण्ड विश्वकपबाट बाहिरियो

अभागी नेदरल्याण्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । युरोपेली विजेता पोर्चुगल र फ्रान्स आउने विश्वकपका लागि मंगलबार छनोट भएको छ । युरोपको अर्को फुटबल महाशक्ति नेदरल्यान्ड्स भने अभाग्यशाली रह्यो र सन् २०१८ को विश्वकपबाट बाहिरियो ।

क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले लिस्बनमा स्विट्जरल्यान्डलाई २–० ले हरायो । छनोटमा खराव सुरुआत गरेको फ्रान्सले भने बेलारुसलाई २–१ ले पन्छायो ।

नेदरल्यान्ड्सले स्विडेनलाई २–० ले हराएपनि त्यो प्ले अफका लागि छनोट हुन पनि पर्याप्त रहेन् ।

विशेष