समाज

लेक लागेर पर्यटकको मृत्यु

लेक लागेर पर्यटकको मृत्यु

विराटनगर । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ मा आज लेक लागेर एक बेलायतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बेलायती पासपोर्ट नं ७६१२००२४३ का ६३ वर्षीय टेरिन्स जोन गोस्टलिङ रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गोस्टलिङ आज बिहान सोही स्थानको डोले रिसोर्टको कोठा नं १७ मा बसेका थिए । 

solukhumbu

विशेष