Technology

फेसबुक भयो डाउन, करडौंको घाटा

फेसबुक भयो डाउन, करडौंको घाटा

काठमाडौं–फेसबुक बुधबार राति विश्वभर केहीबेर डाउन भएको छ । हजारौं प्रयोगकर्ताले फेसबुक नखुलेर हैरानी बेहोर्नु परेको थियो । केही बेर डाउन हुँदा फेसबुकलाई पनि करोडौं डलर घाटा भएको छ । केही साताअघि पनि फेसबुक केही बेर डाउन भएको थियो ।

फेसबुकले मर्मतका लागि केही बेरमै पहिलेकै अबस्थामा फर्कने सूचना राखेको थियो । फेसबेकले मर्मतका लागि डाउन गरिएको सूचना राखेको थियो ।

विशेष