मुख्य समाचार

गोली हानी हत्या गरिएका निर्माण व्यवसायी गौचन सहिद घोषणा

गोली हानी हत्या गरिएका निर्माण व्यवसायी गौचन सहिद घोषणा

काठमाडौं । गोली हानी हत्या गरिएका निर्माण व्यवसायी शरदकुमार गौचनलाई सहिद घोषणा गरिएको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकले गौचनलाई सहिद घोषणा गरेको हो । उनको पाँच दिनअघि काठमाडौं प्रयागमार्गनजिक गोली हानी हत्या गरिएको थियो ।

निर्माण व्यवसायी संघका अध्यक्ष गौचनलाई सहिद घोषणाको माग गर्दै निर्माण व्यवसायीहरू आन्दोलित भएका थिए । गौचनको परिवारले पनि उनलाई सहिद घोषणा नगरे शव समेत नबुझ्ने चेतावनी दिएका थिए । गौचनको बिहीबार मात्रै दाहसंस्कार गरिएको हो ।

विशेष