मनोरञ्जन

अम्बिका गुरुङको लक्ष्मी पूजाको 'जय लक्ष्मी माता' गीत सार्वजनिक

अम्बिका गुरुङको लक्ष्मी पूजाको 'जय लक्ष्मी माता' गीत सार्वजनिक

काठमाडौँ – गीतकार अम्बिका गुरुङले तिहारको लक्ष्मी पूजाको लागि लक्ष्मी भजन ‘ओम जय जय लक्ष्मी माता’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

केहि समय अघि युट्युब मार्फत सार्वजनिक गरीएको गीतलाई तिहार लक्ष्मी पूजालाई प्राथमिकता दिदै प्रचारप्रसार गर्न सुरु गरिएको हो । मिना सिंहको आवाजमा रहेको उक्त गीतमा प्रकाश लेप्चाको संगीत रहेको छ भने शब्द गीतकार गुरुङको रहेको छ ।

समन अधिकारीको निर्देशनमा भनेको भिडियोलाई बिकाश धमलाको सम्पादन गरेका हुन् भने छायाङ्कन दीपेन्द्र थपालियाले गरेका हुन ।

भिडियाे हेर्न तल क्लिक गर्नुस्

विशेष