एएफसी फुटसल च्याम्यिनसिप: नेपाल १२–१ ले पराजित

एएफसी फुटसल च्याम्यिनसिपको छनौट चरणमा नेपालले उज्वेकिस्तानविरुद्धकाे खेलमा पराजित भएको छ ।
अाइतबार भएकाे खेलमा उज्वेकिस्तानले नेपाललार्इ १२–१ गाेलले पराजित गरेकाे हाे । नेपालका लागि सुरज राउतले एक गाेल मात्र फर्काउन सफल भए । नेपालले साेमबार अाफ्नाे दाेस्राे खेलमा किर्गिस्तान र तेस्राे खेलमा तुर्केमिनिस्तानसँग खेल्नेछ ।
futsal afc nepal