मुख्य समाचार

८८ किलो सुन प्रकरणमा कांग्रेस उम्मेदवारसमेत समातिए

८८ किलो सुन प्रकरणमा कांग्रेस उम्मेदवारसमेत समातिए

काठमाडौं । प्रहरीले ८८ किलो सुन तस्करी प्रकरणमा नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा परेका एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । सोमबार काठमाडौंको स्वयम्भूबाट पक्राउ परेका ती व्यक्ति रसुवाका मानबहादुर तामाङ हुन् ।

नेपाल केरुङ व्यापार संघका अध्यक्षसमेत तामाङलाई कांग्रेसले आगामी प्रनिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूचीमा राखेको छ ।

विशेष