समाज

अमेरिकी राजदूतको हिन्दू धर्मप्रतिको मोह, हरेक चाड यसरी मनाउँछिन्

अमेरिकी राजदूतको हिन्दू धर्मप्रतिको मोह, हरेक चाड यसरी मनाउँछिन्


एजेन्सी । नेपालको लागि अमेरीकी राजदूत अलाइना बि टेम्प्रिजले पनि आज कुकुर तिहार मनाएकी छिन् ।

धर्मले इशाई भएपनि उनले हिन्दु धर्मावलम्बीहरुको हरेक चाड मनाउने गर्दछिन् ।

अलाइनाले कुकुरलाई माला लगाइदिएर पूजा गरेर खिचाएको फोटो अमिरीकी दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा सेयर गरेको हो । नेपालमा धर्म परिवर्तन गरेर इशाई धर्म लिएर रातो टीका लगाउन अस्वीकार गर्नेहरुका लागि जन्मजात ईशाइ रहेकी टेम्प्रिज गतिलो उदाहरण हो ।

उनले यसका अलावा हिन्दु नारीहरुको चाड तीज, महान चाड बडा दशैंमा पनि टीका लगाउने गर्छिन् भने भाइ टीकासमेत लगाउने गरेकी छिन् ।

विशेष