मनोरञ्जन

फिल्म नपाएपछि सिरियल खेल्दै सलमालनकी यी नायिका

फिल्म नपाएपछि सिरियल खेल्दै सलमालनकी यी नायिका

एजेन्सी । बलिउड नायिका जरिन खान चाँडै नै अब टीभिमा डेब्यु गर्दै छिन् । स्टार प्लसमा आउने एक हरर सोमा उनी देखिदैँ छिन् ।

अरिजीत तनेजा र अविनाश मिश्राले जरिनको अडिसन लिएका थिए । जरिनललाई फिल्म ‘वीर’ बाट समानले बलिउडमा लन्च गराएका थिए । तर, यस फिल्म त्यति राम्रो चलेन सकेन । त्यसपछि उनले ‘हाउसफुल’ र ‘हेट स्टोरी २’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

उनी अभिनित फिल्म ‘अक्सर २’ रिलिजको तयारीमा रहेको छ ।

विशेष