मनोरञ्जन

‘सिंह इज किङ’ को सिक्वेलमा रणभीर सिंहले अक्षयलाई गरे ‘रिप्लेस’

‘सिंह इज किङ’ को सिक्वेलमा रणभीर सिंहले अक्षयलाई गरे ‘रिप्लेस’

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘सिंह इज किङ’ को सिक्वेल बन्ने भएको छ । स्रोतले जनाएअनुसार फिल्ममा रणभीर सिंह फिल्ममा लिड रोलमा खेल्ने भएका छन् । रणभीर यस फिल्ममा पगडीको भूमिकामा देखिदैँ छन् ।

फिल्म ‘सिंह इज किङ’ को सिक्वेलको नाम ‘शेर सिंह’ हुने भएको छ । फिल्मका निर्माताले जनाएअनुसार रणभीरमा एक सरदारको भूमिका निभाउने गुण छ । एक महिना पहिला उनले रणभीरलाई फिल्मको कहानी सुनाउँदा रणभीरले पनि मन पराएका थिए ।

 

singh is King

विशेष