मनोरञ्जन

ऐश्वर्या रायको घरमा आगलागी

ऐश्वर्या रायको घरमा आगलागी


एजेन्सी । मंगलबार ४ः१५ तिर भारतीय सिनेकर्मी ऐश्वर्या राय बच्चनको घरमा आगो लागेको छ ।

भारतीयस समाचार एजेन्सीले न्युज ट्वान्टी फोरले जनाए अनुसार आगलागीबाट अहिले सम्म कोही पनि घाइते नभएको खवर छ । उक्त विल्डिङमा ऐश्वर्याकी आमा पनि बस्ने गर्थिन । यसै विल्डिङमा भारतीय क्रिकेटर सचिन तेंडुल्कर पनि बस्ने गरेका थिए ।

आगलागी पछि ऐश्वर्या राय वच्चन र अभिषेक बच्चन घटनास्थलमा पुगेका छन् । यसैसाल ऐश्वर्याका पिता कृष्णराज रायको मृत्युले पनि उनि चिन्ता थिइन् । पिता विरामी हुँदा ऐश्वर्या दुबईमा थिइन । उनि फर्किपछि पिताको मृत्यु भएको थियो ।

विशेष