मुख्य समाचार

नवलपरासीमा बम विस्फोटबाट एकको मृत्यु

नवलपरासीमा बम विस्फोटबाट एकको मृत्यु

नवलपरासी । नवलपरासीमा अज्ञात समूहको बम विष्फोटनबाट घाइते भई उपचार गराइरहेका एक जनाको मृत्यु भएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन क्रममा नेकपा (माओवादी केन्द्र) सुनवल नगर कमिटीको आयोजनामा असार ११ गते निकालेको -यालीमा अज्ञात समूहले बम विष्फोट गराएपछि भागदौडका क्रममा घाइते भएका ४० वर्षीय लेखनाथ सुवेदीको उपचार क्रममा मत्यु भएको हो । 

सुनवल नगरपालिका–१० खकरीबारी बस्ने ४० वर्षीय सुवेदी भरतपुर पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नगर संयोजक सूर्यप्रसाद न्यौपानेले जानकारी दिए ।

विशेष