मनोरञ्जन

छवि भन्छन् सलमान र म उस्तै उस्तै हो (भिडियो सहित)

छवि भन्छन् सलमान र म उस्तै उस्तै हो (भिडियो सहित)

काठमाडाैं । छवि ओजाको जति तन बुढो हुदैँ गयो उति मन तरुनो हुँदै आएको छ । नेपाल आजसगँको एक अन्तर्वातामा उनले खुलेर भनेका छन् मन बुढो कहिल्यै हुदैँन । आफूलाई सदावहार ठान्ने यी निर्माता भन्छन् सलमान खान र म उस्तै उस्तै त हो ।

उनले यो पनि थपे की बलिउडको सलमान खानको अहिले जताततै वाही वाही चलिरहेको छ ऊ जवान, म चाँँहि बुढो ? उनी भन्छन् निर्माता कहिल्यै पनि बुढो हुँदैन । म आज पनि बुढो हुँदिन र भोलि पनि हुँदिन । थप कुरा जान्नको भिडियो हेर्नुहोस् ।

chabiraj Oja

विशेष