मनोरञ्जन

अस्ट्रेलियाबाट आयो आशिषको ‘मनमा पिर’ (भिडियो सहित)

अस्ट्रेलियाबाट आयो आशिषको ‘मनमा पिर’ (भिडियो सहित)

काठमाडौं । अस्ट्रेलिया निवासी गायक आशिष श्रेष्ठको आवाज रहेको “मनमा पिर” गीतको भिडियो सार्वजनिक भएको छ ।

हरि लम्सालको संगीत ,अनमोलमणि पौडेलको शब्द रचना रहेको यस गीतको भिडियोमा आकाश र ज्योत्सना योगीको अभिनय हेर्न सकिन्छ अर्जुन तिवारीको छायाँकन, निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई अहिलेका चर्चित एबम ब्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन ।

गायक श्रेष्ठ लामो समय देखि अस्ट्रेलियाको सिड्नीमा रहेर नेपाली गीत संगीतको छेत्रमा सक्रिय रुपमा लाग्दै आएका छन् ।

विशेष