इतिहासमा आज

भारतको राजधानी नयाँ दिल्लीमा शक्तिशाली विष्फोट ६२ को मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा शक्तिशाली विष्फोट ६२ को मृत्यु


सन् २००५ अक्टोबर २९ अर्थात आज भन्दा १२ वर्ष अघि आजकै दिनमा भारतको राजधानी नयाँ दिल्लीमा शक्तिशाली बम विष्फोट हुँदा ६२ जनाको ज्यान गएको थियो भने २ सय दश जना घाइते भएको अधिकारीहरुले बताएका छन् ।

दिवालीको दुई दिनमात्र अघि उक्त विष्फोट भएको थियो । उक्त विष्फोट दिवालीकालागि समान किनिरहेका सर्वसाधारणलाई लक्षित गरि विष्फोट गराइएको थियो ।

विशेष