मुख्य समाचार

आफ्नै घरको छटबाट लडेर ज्यान गुमाए यी युवकले

आफ्नै घरको छटबाट लडेर ज्यान गुमाए यी युवकले

काठमाडौं । आफ्नै घरको चौथो तल्लाको छतबाट मंगलबार एक्कासि खसेर गम्भीर घाइते भएका तार्केश्वर नगरपालिका–१० मनमैजु बस्ने ३० वर्षीय बिराज घिमिरेको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विशेष