स्वास्थ्य

सुगर रोगीले खानुपर्ने यी १० खानेकुराहरु

सुगर रोगीले खानुपर्ने यी १० खानेकुराहरु

काठमाडौं । सुगर रोगीलाई सबैभन्दा राम्रो उपाय त डाक्टरले के के खान हुने र के के खान नहुने भनेर सल्लाह दिएका छन् । त्यसलाई अपनाउनु उत्तम हो र तपाई जहाँ पनि जानुहुन्छ आफुसँगै खानेकुराहरुको सूची लिएर जानू भयो भने तपाईलाई धेरै सजीलो हुन्छ । धेरै जसो सुगरका बिरामीहरुले आफै घरमा बनाएर खाना खाने बानी गर्दा उच्च प्रोटीन र चिल्लो पदार्थको सेवन कम गर्न सकिन्छ । उच्च फाईवरयूक्त खाना तपाईका लागि उचीत हुन्छन् । सगँसगैँ यी कुराहरु खाने बानी गर्नु भयो भने सुगरलाई कम गर्न सकिन्छ ः

१. मुला
२. गाजर
३. कफी
४. फुलगोभी
५. हरीयो सागपात
६. भेडे खोर्सानी(सिम्ला मिर्च)
७. टमाटर
८. जामुन
९. खस्रो गरी पिसिएको गहु र जौ को पीठो
१०. खैरो चामल(उसीना गरीएको धान बाट निर्मीत)

विशेष