इतिहासमा आज

७७ वर्ष लागे अभिताभ

७७ वर्ष लागे अभिताभ


भारतीय अभिनेता अभिताभ वच्चनको जन्म सन् १९४२ अक्टुबर ११ मा भएको थियो । उनी अहिले ७६ वर्षका भएका छन् ।

उनका बाबुले पहिले उनको नाम इंकलाब श्रीवास्तव राखेका थिए । जातीवादीको मतलव नगर्ने वच्चनका पिताले उनको उपनाम वच्चन राखेका थिए त्यहि उपनामका स्थापित भएको थियो । अभिताभ वच्चन भारतीय फिल्मका महान हस्तीका रुपमा स्थापित भएका कलाकार हुन् । उनले भारतीय फिल्म जगतलाई कयौं राम्रा फिल्महरु दिएका छन् ।

विशेष