मुख्य समाचार

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक शर्मालाई काममा फर्कन सर्वाेच्चको आदेश

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक शर्मालाई काममा फर्कन सर्वाेच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलेन्द्र शर्मालाई काममा फर्कन अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय दीपकराज जोशी र प्रकाशमानसिंह राउतको मंगलवारको संयुक्त इजलासले शर्मालाई काममा फर्कन आदेश दिएको हो ।

शर्मालाई गत ८ असोजमा सरकारले बर्खास्त गरेको थियो । बर्खास्तीपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।

विशेष