मनोरञ्जन

भन्सालीले बनाए अहिलेसम्मकै लामो फिल्म ‘पद्मावती’

भन्सालीले बनाए अहिलेसम्मकै लामो फिल्म ‘पद्मावती’

एजेन्सी । बलिउड निर्देशक सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘पद्मावती’ रिलिजको तयारीमा रहेको छ ।

हाल उनले निर्देशन गरेको फिल्म ‘पद्मावती’ मा धेरै समयको जरुत थियो । किनभने फिल्ममा युद्धका दृश्य धेरै छन् । यदि ती दृश्यहरुलाई काटियो भने दृश्य त्यक्ति राम्रो नहुने भएपछि लम्बाइएको हो । साढे चार घण्टाको फिल्मको सुटिङ गरिएको थियो । जसलाई एडिट गरेर ३ घण्टा १३ मिनेट बनाइएको छ । एडिटिङ भएपनि यो फिल्म भन्सालीले अहिलेसम्म निर्देशन गरेका फिल्ममध्ये लामो फिल्म भएको बताइएको छ ।

यो भन्दा पहिला भन्सालीको सबभन्दा लामो फिल्म ‘हम दिल दे चुके सनम’ थियो । यो फिल्म ३ घण्टा ८ मिनेटको थियो । त्यस पछिको लामो फिल्म ‘देवदास’ थियो जुन ३ घण्टा ५ मिनेटको थियो ।

विशेष