समाज

ऋषि धमला दिनमा कतिपटक यौन सम्पर्क गर्छन् ?

ऋषि धमला दिनमा कतिपटक यौन सम्पर्क गर्छन् ?

काठमाडौं । कहिले ज्योति मगरलाई कुमारी छौ की छैनौ भनेर फन्दामा पार्ने त कहिले दिया मास्केलाई नेपाली सिनेमामा धेरै किस गर्ने नायिका भन्दै गाली खाने गर्छन् पत्रकार ऋषि धमला । तर यसपटक भने आफै फन्दामा परेका छन् उनलाई यसपटक पूर्व मिस नेपाल माल्भिका सुब्बाले फसादमा पारेकी हुन् ।

हिमालयन टेलिभिजनमा प्रसारण हुने ‘जीवन साथी’ कार्यक्रममा पत्नी एलिजा गौतमसहित आएका धमलालाई प्रस्तोता सुुब्बाले लज्जित पार्ने गरी यो प्रश्न गरेकी छिन् । उनले धेरै महिला कलाकारलाई यौन सम्पर्ककै बारेमा सोधेर हैरान पारेकाले ती सबैको बदला स्वरुप ऋषि धमला र एलिजा गौतम दिनमा कतिपटक यौन सम्पर्क गर्छन् भन्ने प्रश्न सोधेको हुनसक्ने सहज अनुमान गर्न सकिन्छ ।

विशेष