मनोरञ्जन

यी चर्चित नायिका, कस्ती थिइन् ? यस्ती देखिइन्

यी चर्चित नायिका, कस्ती थिइन् ? यस्ती देखिइन्

एजेन्सी । भारतका चर्चित नायक अक्षय कुमारका ससुरा चर्चित अभिनेता राजेश खन्नासँग अत्याधिक रुचाइएको जोडी हुन् मुमताज । हिन्दी सिनेमाका पारखीहरुले मुमताजलाई नचिन्ने कुरै भएन । हिन्दी चलचित्र ‘रोटी’ खेल्दा उनको क्रेज र राजेश खन्नाको जोडी बलिउडमा अत्यधिक रुचाइएको थियो ।

सन् २००० मा आएर उनलाई एक्कासी ‘ब्रेस्ट क्यान्सर’ भयो । त्यसताका उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म एक साहसी योद्धा हुँ, मृत्युले पनि मसँग युद्ध नै गर्नुपर्छ । त्यति सजिलै कालले मलाई लानेवाला छैन ।’

तिनै नायिका मुमताजको आज ७० औं जन्म दिन हो । जुन अहिले यस्ती देखिन्छन् ।

विशेष