मनोरञ्जन

किन दिए प्रभासले अनुष्कालाई दिए यस्तो महंगो कार ?

किन दिए प्रभासले अनुष्कालाई दिए यस्तो महंगो कार ?

 

एजेन्सी । बाहुबलीका अभिनेता प्रभास र अनुष्का शेट्टीको अफेयरलाई लिएर हिजोआज खुबै चर्चा हुने गर्छ । हालै प्रभासले अनुष्कालाई जन्मदिनमा ‘बीएमडब्लु’ कार उपहारस्वरुप दिएका छन् । यो भन्दा पहिला २३ अक्टोबरमा प्रभासको जन्मदिनमा अनुष्काले उनलाई एक महंगो डिजाइनर घडी उपहार दिएकी थिइन् ।

पछिल्लो समय अनुष्का र प्रभासको विवाहबारे मिडियामा प्रचारबाजी भइरहेको छ । स्रोतले जनाएअनुसार, अनुष्का प्रभासलाई नसोधी कुनै पनि काम गर्दिनन् । हालै उनलाई करण जोहरको प्रडक्सन हाउसबाट फिल्मको अफर आएको थियो । तर, प्रभासले नमानेपछि उनले उक्त अफर अस्वीकार गरिदिइन् । करण प्रभासलाई पनि बलिउडमा लन्च गर्न चाहन्थे । तर, प्रभासले २० करोड डिमाण्ड गरेपछि करण आफैं पछि हटेका थिए ।

हाल प्रभास आफ्नो बहु प्रतिक्षित फिल्म ‘साहो’ को सुटिङमा व्यस्त छन् । अनुष्का पनि आफु अभिनित फिल्म ‘भागमती’ को रिलिज कुरिरहेकी छिन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 


उच

 

 

 

 

 

 

 

 

 

 

 

 

 

pr

anushka shetty

विशेष