मुख्य समाचार

कैलालीमा बस भीरबाट खस्यो ८ घाइते

कैलालीमा बस भीरबाट खस्यो ८ घाइते

कैलाली । कैलालीको चुरे गाउँपालिका ३ धप्रेनीमा बस दुर्घटना हुँदा कम्तीमा आठ जना घाइते भएका छन् ।

बैतडिदेखि महेन्द्रनगर तर्फ आईरहेको पवनदुत यातायातको ना ४ ख २७२३ नम्बरको बस आज बिहान भिरबाट तल खसेको छ। घटनाको बिस्तृत जानकारी आएको छैन ।

प्रहरी, सशस्त्र प्रहरी र स्थानिय मिलेर उद्वार जारी । कैलाली प्रहरीका अनुसार अनुसार अहिलेसम्म ८ जना गम्भीर घाइतेको उद्वार गरि एम्बुलेन्समा राखेर कैलाली तर्फ पठाइएको छ ।

विशेष