मुख्य समाचार

ट्रान्सफरमर खरिद प्रकरणः विशेष अदालतविरुद्ध अख्तियार

ट्रान्सफरमर खरिद प्रकरणः विशेष अदालतविरुद्ध अख्तियार

काठमाडौं । विशेष अदालतले ‘आर्बिट्रेसन’ मार्फत ट्रन्सफर्मर प्रतिस्थापन गर्न दिएको आदेशलाई चुनौती दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अगाडि बढाएको भेटिएको छ ।

विशेष अदालतले चीनको हुबेई सनलाइट इलेक्ट्रिक कम्पनीले आपूर्ति गरेको ट्रन्सफर्मर मापदण्डविपरीत भएको भेटिएपछि तिनको आपूर्तिकर्ता ठेकेदार कम्पनीसित प्रतिस्थापन प्रक्रिया पूरा गरी जानकारी दिन आदेश गरेको थियो ।

आदेशपछि प्राधिकरणको ६७७ औं बैठकले ट्रिब्युनल गठन गरी प्रतिस्थापन प्रक्रिया अगाडि बढाएपछि अख्तियारले पुनः छानविनका लागि भन्दै सञ्चालक समितिका सदस्यमध्ये तत्कालीन ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीलाई बयानका लागि गत साता बोलाएको थियो । आजको अन्नपूर्णमा खबर छ ।

विशेष