खेल

रोनाल्डो घरमा लक्ष्मीको प्रवेश भयो, यस्तो राखे नाम

रोनाल्डो घरमा लक्ष्मीको प्रवेश भयो, यस्तो राखे नाम


काठमाडौं । रियल मड्रिडका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोको छोरी जन्मिएकी छन् ।

उनकी प्रेमिका जोर्गिना रोड्रिग्वेजले आइतबार राति छोरीलाई जन्म दिएको रोनाल्डो आफैँले ट्वीट गरेर जानकारी दिएका छन् । उनले आफ्नी छोरीको नाम एलना मार्टिना राखेका छन् । एलना मार्टिना भर्खरै जन्मिइन् ।  जियो र एलना दुवै ठीक छन् । हामी एकदमै खुसी छौ ।

विशेष