देश

खाद्य सुरक्षामा दक्षिण एसियामै नेपाल सबल

खाद्य सुरक्षामा दक्षिण एसियामै नेपाल सबल

काठमाडौं । भूकम्प, नाकाबन्दी र डुबान तथा बाढीपहिरो समस्या लगातार भोग्दै आएको नेपालको खाद्य सुरक्षाको अवस्था भने दक्षिण एसियामै सबल देखिएको छ ।

विश्व खाद्य सुरक्षा दिवसको पूर्वसन्धामा सार्वजनिक ‘विश्व भोकमरी सूचकांक जीएचआई २०१७’ प्रतिवेदनअनुसार विश्वका ११९ मुलुकमध्ये नेपालको स्थान ७२औं मा छ ।

कारोबार

विशेष