मुख्य समाचार

वैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउ

वैदेशिक रोजगार विभागका महानिर्देशक  पक्राउ


काठमाडौं । वैदेशिक रोजागार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउमा परेका छन् । अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले चाबहिलस्थित आफ्नै निवास अम्बे अपार्टमेन्टबाट पक्राउ गरेको हो ।

घुस लिँदालिँदै उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । मंगलबार अख्तियारकै टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई पनि घुसकै आरोपमा पक्राउ गरेको थियो ।

विशेष