मनोरञ्जन

नितुको फुइँ

नितुको फुइँ


एजेसी । बलिउड अभिनेत्री नितु चन्दले आफूलाई क्षमतायुक्त अभिनेत्री बताएकी छन् । हैसियत अनुसार आफू बलिउडका तीन खानको अपोजिट भएर काम गर्न पाउनुपर्ने भए पनि अहिलेसम्म त्यस्तो अवसर नपाएको बताइन् ।

फिल्म गरममसालाबाट डेब्यु गरेकी उनले त्यसयता भोजपुरी, तेलगुलगायत भाषाका फिल्ममा अभिनय गरिसकेकी छिन् । हिजोआज तपाईका नयाँ फिल्म आएका छैनन् नि भनि गरिएको प्रश्नको जवाफमा उनले भनिन् । अहिले फिल्ममा अफर आउन छाडेको छ । हुनत मेरो क्षमता साहरुख खान, सलमान खान जस्ता स्टारसँग काम गर्ने हो । 

विशेष