मनोरञ्जन

रहेनन् हास्य कलाकार दिपेन शाह

रहेनन् हास्य कलाकार दिपेन शाह


काठमाडौं । हास्य कलाकार दिपेन शाहको निधन भएको छ ।

अस्वस्थ भई केहिदिनदेखि किष्ट अस्पतालमा उपचार गराइरहेका उनको आज निधन भएको उनका आफन्तले जनाएका छन् । विश्वको सबैभन्दा होचो कलाकार भएर गिनिज बुकमा नाम लेखाउन प्रयासरत उनको निधनले कलाकारिता क्षेत्रमा ठूलो क्षति पुगेको कलाकारहरुले बताएका छन् ।

विशेष