मनोरञ्जन

सोनम कपुरको फोटो भयो भाइरल, फ्यानले भने ‘बुबलेस'

सोनम कपुरको फोटो भयो भाइरल, फ्यानले भने ‘बुबलेस'


दिल्ली । वीरे दि वेडिंगको सुटिङकोक्रममा हाल थाइल्याण्डमा रहेकी सोनम कपुरको साथीहरूसँग स्विमिङ् पुल छेउमा बिकिनी लगाएर आराम गर्दै गरेको भिडियो सामाजिक संजाल इन्स्टाग्राम मार्फत् पोष्ट भएको छ ।

गीत छायांकनको क्रममा थाइल्याण्ड पुगेका ४ कलाकारहरू सोनम कपुर, करिना कपुर खान, स्वारा भास्कर र सिखा ताल्सानिया हुन् । स्वारा भास्करले ‘लामो उडानपछि’ भन्दै अमनपुरी विच रिसोर्टमा रमाइलो गरिरहेका सोनम, स्वारा, सिखा र प्रोड्युसर रेहा कपुर देखिने उक्त भिडियो पोष्ट गरेकी हुन् ।

स्वाराले ‘मिसिङ् करिना कपुर खान’ भनेर पनि लेखेकी छिन् । सोनामले उक्त भिडियोमा कालो स्ट्रयापलेस बिकिनी लगाएकी र तौलियाले कम्मरमा बेरेकी देखिन्छिन् ।

इन्स्टाग्राममा सोनमको सानो स्तनलार्इ इंगित गर्दै स्वाराका फलोअर्स मध्ये कसैले ‘फ्ल्याट’ भनेर लेखेका छन भने कसैले ‘बुबलेस’ भएको प्रतिक्रिया पोष्ट गरेका छन । सोनमको भन्दा स्वाराको स्तन ठूलो भएको प्रतिक्रिया पनि छ ।

विशेष