देश

नेपालका सडक ‘डेथ–जोन’ बन्दै

नेपालका सडक ‘डेथ–जोन’ बन्दै

काठमाडौं । दिनप्रतिदिन बढ्दै गएको सवारी दुर्घटनाका कारण नेपालका कातिपय सडक ‘डेथ–जोन’ बन्दै गएका छन् ।

कारिब २४ वर्षअघि बनेको सवारी तथा यातयात व्यवस्थापन ऐन–२०४९ संशोधन गरी वैज्ञानिक नबनाएसम्म दुर्घटना नियन्त्रण नुहने विज्ञहरुको राय छ ।

‘एक लाख ४० हजार सवारी साधन दर्ता भएको बेला बनेको सवारी ऐन करिब १९ लाख सवारी दर्ता भएको अवस्थासम्म कार्यान्यनमा छ’ नेपाल प्रहरीका पूर्वडीआईजी एवम् सवारी दुर्घटनाविज्ञ केशव अधिकारीले भन्नुभयो, ‘अर्काको कमजोरी औँल्याउनु भन्दा ऐन नै संशोधन गर्नुपर्छ ।
गोरखापत्र

विशेष