मनोरञ्जन

बिगबोसका यी पात्र रातभर सँगै सुते बिहान भयो बबाल

बिगबोसका यी पात्र रातभर सँगै सुते बिहान भयो बबाल

मुम्बर्इ। भारतीय टिभी च्यानलमार्फत् प्रसारण भइरहेको कार्यक्रम ‘बिग बोस११’ मा बुधबारको एपिसोडमा एउटा रमाइलो विवाद देखाइएको छ । विवाद दुर्इ सहभागीहरू प्रियंक शर्मा र बेनाफशा सुनावाला एउटै बेडमा सुतेको घटनालार्इ लिएर भएको हो ।

प्रियंकले विकासलार्इ उनीहरूबीच गलत काम केही पनि नभएको स्पष्टिकरण दिएका थिए । अर्का प्रतिस्पर्धी हिनाले पनि यसरी केटा र केटी सँगै सुत्नु गलत भएको बताएपछि प्रियंकले सफाया दिंदै बेनाफशा तनावमा रहेकीले सबैभन्दा मिल्ने साथीको सहाराको आवश्यकता भएकोले आफूले बेनाफशालार्इ उनको आफ्नै ओछ्यानमा सुत्न जान भनेको बताए ।

विशेष