मनोरञ्जन

प्रभासकी ‘लेडी फ्यान’ ले बनाइन् यस्तो पेन्टिङ

प्रभासकी ‘लेडी फ्यान’ ले बनाइन् यस्तो पेन्टिङ

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार प्रभासको फ्यान फलोइङ फिल्म ‘बाहुबली’ ह्वात्तै बढाएको छ । भारतको हैदरबादकी एक ‘लेडी फ्यान’ ले ढाडमा एक पेन्टिङ बनाएकी छिन् । पेन्टिङमा प्रभासको ‘बाहुबली’ लुक बनाइएको छ ।

प्रभासको जन्मदिनको अवसरमा ती लेडी फ्यानले आफ्नो ढाडमा उक्त पेन्टिङ बनाएकी थिइन् जुन अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

हाल प्रभास हैदरबादमा आफ्नो आउँदो फिल्म ‘साहो’ को सुटिङमा व्यस्त छन् । फिल्ममा प्रभाससँगै बलिउड अभिनेत्री श्रद्धा कपूरले जोडि बाध्नेछिन् ।

 

painting

विशेष