मनोरञ्जन

यस्तो आयो अभिनेत्री अंजुमको बिकिनी

यस्तो आयो अभिनेत्री अंजुमको बिकिनी


गोवा । भारतीय टिभी सिरियल ‘कुंडली भाग्य’ मा सृष्टिको चरित्र निभाइरहेकी अभिनेत्री अंजुम फाकिहको कालो बिकिनीमा खिचिएका फोटोहरू सार्वजनिक भएका छन् ।

उनले गोवामा बिदा मनाउँदै गर्दा स्विमिंग पुलमा साथीहरूसँग मस्ती गर्दै गरेको फोटोहरू इंस्टाग्राममार्फत् शेयर गरेकी छिन् ।

उनी आफ्ना साथीसंगीहरूसहित बिदा मनाउन गोवा पुगेकी हुन् । अंजुमले फोटो आफ्ना साथीहरूलार्इ पनि शेयर गरेकी छिन् ।

विशेष