प्रकाशको श्रद्धाञ्जली सभामा गाउँदा गाउँदै ढले जनवादी गायक खुशीराम पाख्रिन, अवस्था गम्भीर
काठमाडौं । चितवनमा प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउने क्रममा जनवादी गायक खुशीराम पाख्रिन मञ्चमै ढलेर बेहोश भएका छन् । उनको ब्रेन ह्याम्रेज भएको र अवस्था निकै गम्भीर रहेको बताइएको छ ।