समाज

चुनावको मुखमा भारत जानेको लर्को

चुनावको मुखमा भारत जानेको लर्को


बाँके । कालिकोट, धाउलाका धनबहादुर रोकाय बुधबार नेपालगञ्ज सीमा हुँदै मजदुरीका लागि भारतको सिमलातर्फ लागे । उनीसँगै गाउँका ६ युवा भोट हाल्न छाडेर भारततर्फ लागेका हुन् ।

उनीसँगै गाउँका ५ युवा भोट हाल्न छाडेर भारततर्फ लागेका हुन् । उनीहरुलाई चुनावी माहोलले छोएको छैन । प्रदेश ६ अन्तर्गतको कालिकोटमा पहिलो चरण अन्तर्गत मंसिर १० मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ ।

भोटभन्दा परिवारमा रोजीरोटी जुटाउन घर छाडेर भारत हिँडेको उनीहरुले बताए । यसअघि थुप्रै पटक भोट दिए पनि बेरोजगारी समस्या समाधान नभएको उनीहरुको गुनासो छ । आजको कान्तिपुरमा खबर छ ।

विशेष