मनोरञ्जन

फोटोमा हेर्नुहास् दीपिकाको विकनी अवतार

फोटोमा हेर्नुहास् दीपिकाको विकनी अवतार


मुम्बर्इ। दिपिका पादुकोण यतिबेला आफ्नो अपकमिंग फिल्म ‘पद्मावती’ को विवादलार्इ लिएर तनाव झेलिरहेकी भए पनि यसैबीच उनले बोल्ड फोटोशूट गराएकी छिन् ।

फोटोशूट गराउँदा दिपिका स्विमसुट एवं स्टाइलिस कपडामा हदैसम्मको हट देखिएकी छिन् ।

दिपिकाले उक्त फोटोशूट फिल्मफेयर म्यागाजिनको अर्को अङ्कको कभरको लागि श्रीलंकामा गराएकी हुन् । ती फोटोहरूमा कहिले समुन्द्र किनारमा त कहिले स्वीमिंग पुलमा सुन्दर शरीर प्रदर्शन गर्दै देखिन्छन् ।

फोटोशूट फोटोग्राफर एरिकोस एंड्रयूले गरेका हुन् भने दिपिकाको सजावटमा शलिना नैथानेले भूमिका छ ।

विशेष