मनोरञ्जन

रेडलाइट एरियामा भेटिइन यी नायीका, यस्तो छ कारण

रेडलाइट एरियामा भेटिइन यी नायीका, यस्तो छ कारण

काठमाडौं । मलयालम भाषाको फिल्म मोथोनमा अभिनेत्री सोभिता धुलिपालाले देहब्यापारी भएर अभिनय गर्ने तय भएको छ ।

यसैको तयारीका लागि उनी गत साता कमथिपुरा भन्ने ठाउँमा रहेको रेडलाइट एरियामा गइन । त्यहाँ गएर उनले देहब्यापारमा संलग्नहरुसँग कुराकानी गर्ने त्यहाँको वातावरण बुझ्नेलगायत काम गरिन् ।

यो फिल्ममा जस्तो काम गर्न गइरको छु, त्यो नौलो र चुनौतीपूर्ण छ उनले भनिन् । जीवन्त अभिनय गर्न सकूँ भनेर देहव्यापारीको दिनचर्या बुझ्न रेडलाइट एरियामा गएकी हुँ । देहव्यापरमा संलग्नका परिवार, नातागोता आदिसँग पनि आफूले कुराकानी गरेको उनले बताइन ।

विशेष