मनोरञ्जन

अष्ट्रेलियामा साम्राज्ञीको यस्तो पोज

अष्ट्रेलियामा साम्राज्ञीको यस्तो पोज


काठमाडौं । चलचित्र डृम्स मार्फत रजतपटमा चर्चामा आएकी नायिका साम्राज्ञी फिल्म ‘ए मरो हजुर २’ को स्पेसल सोमा सहभागी हुन् अष्ट्रेलिया पुगेकी पपुलर एक्ट्रेस साम्राज्ञी राज्यलक्ष्मी शाह गर्जियस देखिएकी छिन ।

रेड ड्रेसमा प्रिमियरमा हिडेकी साम्राज्ञीको उक्त तस्वीर सामाजिक सञ्जालमा आएसंगै धेरैले ‘हट’ भनेर कमेन्ट गरेका छन् । साम्राज्ञी पछिल्लो समय पपुलर एक्ट्रेसमा पार्छिन । उनले अभिनय गरेको दुई फिल्म ड्रिम्स र ए मेरो हजुर २ सफल भइसकेका छ भने उनको तेर्सो फिल्म ‘तिमि संग’ चैत्रको तेस्रो साता रिलिज हुदैछ । साम्राज्ञी मात्र हैन सिड्नी स्पेसल सो मा झरना थापा पनि सहभागी छिन ।

सिड्नीपछी अन्य सो स्टेटको सो मा पनि यी दुई सहभागी हुनेछिन । फिल्मले नेपालमा राम्रो ब्यापार गरेको थियो भने यसलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा सलिनमान बनिया , सलोन बस्नेत लगायतको पनि अभिनय रहेको छ ।

विशेष