मुख्य समाचार

‘यौन शोषणमा कारबाही गर्ने कानुन छैन’

‘यौन शोषणमा कारबाही गर्ने कानुन छैन’

काठमाडौं । व्यावसायिक यौनशोषणसम्बन्धी स्पष्ट कानुन नबन्दा बालबालिकाहरु समस्यामा परेका छन् । उनीहरु यौनशोषणबारे अनविज्ञ हुँदा थप अन्यायमा परेका हुन् । बालबालिकालाई यौनजन्य कार्यम संलग्न गराई त्यसबाट दोस्रो व्यक्तिले फायदा लिनु ववसायिक यौन शोषण हो ।

बालयौन दुव्र्यवहारलाई जर्वजस्ती करणी मानेर दोषीमाथि सजाय हुनुपर्ने अधिवक्त कपिल अर्याल बताउँछन् । उनले भने, ‘यस्ता अपराधविरुद्ध अदालतमा थुप्रै मुद्दा पुग्छन् । तर, यसलाई समेट्ने प्रष्ट नीति तथा कानुन नहुँदा पीडितको पक्षमा फैसला हुँदैन । आजको कान्तिपुरमा खबर छ ।

 

विशेष