मनोरञ्जन

करण जोहरले नेहा धुपियालाई भने दिउँसो सेक्स गरे मजा आउँछ

करण जोहरले नेहा धुपियालाई भने  दिउँसो सेक्स गरे मजा आउँछ

एजेन्सी । बलिउड निर्देशक तथा निर्माता करण जोहरले यौनबारे खुलासा गरेका छन् । बलिउड अभिनेत्री नेहा धूपियासँगको ‘टक सो’ मा पुगेका करणले
यौनबारे खुलेरै प्रतिक्रिया दिएका छन् ।

दिउँसको समयमा गरिने योन सम्बन्धबारे व्यक्तिगत विश्लेषण दिँदै करणले भने, ‘दिउँसो गरिने सेक्समा एकदमै मज्जा हुन्छ । विशेषगरि बिदाको समय भयो भने । तर, सँगै सुतिरहेको पार्टनरलाई सम्हाल्न सकियो भने विहानीपख गरिने सेक्समा झनै बढि मज्जा हुन्छ । तर सबै कुरा लाइट्समा भर पर्छ । बत्ति निभाइएको समयमा बढि मज्जा लिन सकिन्छ ।

होटलमा भएको समयमा बत्तीको स्वीच कता हुन्छ पनि थाहा हुँदैन । आफ्नो बेडरुममा भए थाहा हुन्छ । होटलमा कहिलेकाहीँ बत्तीको स्वीच नभेटिएर पनि खोज्दा खोज्दा आफू भित्रको यौन इच्छा नै मरिसकेको हुन्छ । म चाहीं पहिला सबै बत्ति निभाइसक्छु । अनिमात्र पार्टनरलाई स्वागत गर्छु ।’

विशेष