स्वास्थ्य

आँखाका सबै क्यान्सरको उपचार अब तिलगंगाबाटै

आँखाका सबै क्यान्सरको उपचार अब तिलगंगाबाटै


काठमाडौं। तिलगंगा आँखा अस्पतालले आँखाको क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार दिने भएको छ ।

यसका लागि अस्पतालले पहिलो चरणमा गत साउनदेखि नै ‘आइ अन्कोलोजी’ आँखा क्यान्सर विभागखोलेको छ भने अस्पतालमै किमोथेरापीलगायत अन्य उपचार सेवासमेत सुरु भइसकेको छ ।

पाँच वर्ष मुनीका बालबालिकाको रेटिना दृष्टि पर्दा र कन्जनटाई आँखाको नानी वरिपरिमा हुने क्यान्सर, अरबिट आँखाको गेडाको पछिल्लो भाग लगायत अंगमा हुने क्यान्सर आँखा क्यान्सरभित्र पर्छन् ।

नागरिक दैनिक

विशेष